त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जले माग्यो प्रसूति तथा स्त्री रोग विभागका लागि आवश्यक एक जना एमडी डाक्टर
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले प्रसूति तथा स्त्री रोग विभागका लागि आवश्यक एक जना एमडी डाक्टर पदपूर्तिका लागि करारमा दरखास्त आह्वान गरेको छ। ४० वर्ष