दमक अस्पतालमा एकीकृत उपचार कक्ष शुभारम्भ
जनस्वास्थ्य सरोकार, दमक । नेपालमा यसअघि उन्मूलन भइसकेको भनिएको हात्तीपाइले, कुष्ठरोगलगायतका उपेक्षित उष्णप्रदेशीय १० किसिमका रोगको उपचार तथा रिफरल सेन्टरको काम गर्ने उद्देश्यले दमकमा एकीकृत उपचार कक्षको शुभारम्भ गरिएको छ