तीजमा अपाच्य होइन, पोसिलो खानेकुरा खान विज्ञको सुझाव
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सकले बर्तालु महिलालाई तीजमा अपाच्य होइन, पोसिलो खानेकुरा खान सुझाव दिएका छन् । हरितालिका तीज पर्वलाई महिलाले मीठोमसिनो खाना खाने पर्वका रुपमा पनि लिने गरेका छन् ।