दुबईमा मेडिकल कलेज खोल्दै बीएण्डसी अस्पताल सञ्चालक दुर्गा प्रसाईं
जनस्वास्थ्य सरोकार, झापा । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले दुबईमा मेडिकल कलेज खोल्ने बताउनुभएको छ । अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल