आयुर्वेदका जन्मदाताः धन्वन्तरी जसले वनस्पतिहरूमाथि अध्ययन गरेर तिनका राम्रा नराम्रा प्रभाव एवं गुण पत्ता लगाए
जनस्वास्थ्य सरोकार, काठमाडौं । आज राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरि जयन्ती । यो दिवस कार्तिक कृष्णपक्षको त्रयोदशी अर्थात कागतिहारको दिन पर्दछ । जसलाई धनतेरस पनि भनिन्छ । धनतेरसका दिन भगवान्