नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको अध्यक्षमा गोकुल पराजुली निर्वाचित
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको अध्यक्षमा गोकुल पराजुली निर्वाचित हुनुभएको छ । समाजको पाचौं राष्ट्रिय अधिवेशन पराजुली अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ २१२ मतसहित निर्वाचित हुँदा