नेपाल भारत मैत्री हस्पिटलमा निःशुल्क हेमोडायलाईसिस सेवा शुरु
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको मित्रपार्कस्थित नेपाल भारत मैत्री हस्पिटलमा निःशुल्क हेमोडायलाईसिस सेवा शुरु भएको छ । हस्पिटलमा ११ वटा हेमोडायलाईसिस मेसिनबाट सो सेवा शुरु गरिएको हो । नेपाल सरकार