शल्यचिकित्सक समाजमा नयाँ कार्य समिति, अध्यक्षमा डा. रोमियो, महासचिवमा डा. शैल रुपाखेति (फोटो फिचरसहित)
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल शल्यचिकित्सक समाजमा नयाँ कार्य समिति निर्वाचित भएको छ । ललितपुुरको हिमालय होटलमा मंसिर १४, १५ र १६ गते तीनदिनसम्म भएको समाजको १५ औं अन्तर्राष्ट्रिय सम्मेलनले