न्यूयोर्कमा नेप्लीज अमेरिकन नर्सिङ एसोसियसनको अध्यक्षमा पुडासैनी चयन
सन्जोग आचार्य, न्यूयोर्क अमेरिका । नेप्लीज अमेरिकन नर्सिङ एसोसियसन (नाना) को दशौं वार्षिक साधारणसभा शनिवार न्यूयोर्कमा भव्य कार्यक्रमबीच सम्पन्न भएको छ । सो सम्मेलनले संगीता पुडासैनी काप्रीको अध्यक्षतामा १३ सदस्यीय