बाल एलर्जी तथा दमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
जनस्वास्थ्य सरोकार, ललितपुर । बालबालिकाहरुमा हुने एलर्जी तथा दमसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । पेडियाट्रिक आस्थमा एलर्जी इम्युनोलोजी प्राक्टिसनर्स सोसाइटी अफ नेपाल (प्याइप्सन) को आयोजनामा ललितपुरस्थित नेपाल मेडिसिटी