‘आफू वा आफन्तको शल्यक्रियामा आफ्नै विद्यार्थीमा भर पर्न सकियोस्’-प्रा.डा. अमित थापा
प्रा. डा. थापा काठमाडौं मेडिकल कलेज एन्ड शिक्षण अस्पतालको न्युरो सर्जरी विभागमा प्रमुख हुनुहुन्छ । नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्स (नेसोन) र नेपाल एपेलेप्सी सोसाइटीको उपाध्यक्षको भूमिका निर्वाह गरिसक्नुभएका उहाँ