प्रा.डा. रबिन्द्रमान श्रेष्ठ ‘साइनोडेन्ट इन्टरनेशनल अवार्ड २०२२’ बाट सम्मानित
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कान्तिपुर डेन्टल कलेजका प्रिन्सिपल प्रा.डा. रबिन्द्रमान श्रेष्ठ ‘साइनोडेन्ट इन्टरनेशनल अवार्ड २०२२’ बाट सम्मानित हुनुभएको छ । विश्व दन्त सम्मेलनको अवसरमा गत विहीबार साइनोडेन्ट ग्लोबल हेल्थकेयरले प्रा.डा.