बीपी प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा.डा. सञ्जीवकुमार शर्मा नियुक्त
जनस्वास्थ्य सरोकार, काठमाडौँ । बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानले शिक्षाध्यक्षमा इन्टर्नल मेडिसिन विभागका प्रा.डा. सञ्जीवकुमार शर्मालाई नियुक्त गरेको छ । प्रतिष्ठानको ऐनबमोजिम प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा प्रतिष्ठानका सहकुलपति माननीय