नेपालको न्युरो इन्टरभेन्सन सेवा उत्कृष्ठ रहेको भारतीय न्युरो इन्टरभेन्सनका विज्ञहरुको भनाइ, सहकार्य गर्ने प्रतिवद्धता
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालको न्युरो इन्टरभेन्सन सेवा उत्कृष्ठ रहेको भारतीय न्युरो इन्टरभेन्सनका विज्ञहरुले बताएका छन् । काठमाडौंको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड अलाईड साइन्सेस (न्युरो