‘लागूपदार्थको दुर्व्यसनबाट युवा पुस्तालाई बचाउनु सबैको दायित्व’- गृहमन्त्री बालकृष्ण खाण
जनस्वास्थ्य सरोकार, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले लागू पदार्थको दुर्व्यसनबाट युवा पुस्तालाई बचाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको सछ । लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा गृह मन्त्रालयले आइतबार काठमाडौंमा