के हो बोर्डर लाइन पर्सनालिटी डिस्अर्डर ? कारण, लक्षण र उपचार
जनस्वास्थ्य सरोकार, काठमाडौँ । ‘मलाई बीपीडी भएको थाहा हुँदा मलाई अब मैले कहिल्यै पनि स्वस्थ सम्बन्ध गाँस्न सकिँदैन भन्ने लाग्यो।’ आफूलाई बोर्डरलाइन पर्सनालिटी डिस्अर्डर (बीपीडी) भन्ने मानसिक अवस्थासम्बन्धी समस्या भएको