मङ्कीपक्सलाई विश्वव्यापी जनस्वास्थ्य सङ्कट घोषणा गरेसँगै नेपालमा सतर्कता
जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मङ्कीपक्स रोगलाई विश्वव्यापी जनस्वास्थ्य सङ्कट घोषणा गरेसँगै नेपाल प्रवेश गर्ने बिन्दुहरूमा सतर्कता अपनाउन थालिएको छ । अन्तर्राष्ट्रिय विमानस्थल तथा विभिन्न सीमानाकामा