महेन्द्र नारायण निधि अस्पतालका कर्मचारीले तलब पाएनन्, आन्दोलनको घोषणा, सञ्चालक समितिको घर घेराउ गर्ने
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको बसुुन्धरास्थित महेन्द्र नारायण निधि मेमोरियल अस्पतालले कर्मचारीहरुलाई ३ देखि १० महिनासम्मको तलब भुक्तानी नदिएपछि आन्दोलनको तयारी भएको छ । कर्मचारीहरुले कर्मचारी संघर्ष समिति गठन गरेर