विश्व मानसिक स्वास्थ्य दिवस: आठमध्ये एक जना मानसिक रोगको शिकार
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । ‘मानसिक स्वास्थ्य र कल्याणलाई विश्वव्यापी प्राथमिकता बनाऔँ’ भन्ने मुल नाराका साथ यस वर्षको विश्व