घानामा पहिलो पटक देखियो घातक मार्बर्ग भाइरस
जनस्वास्थ्य सरोकार, काठमाडौँ । अफ्रिकी मुलुक घानामा पहिलो पटक मार्बर्ग भाइरस देखापरेको पुष्टि भएको छ। त्यहाँ दुई जनामा उक्त भाइरस देखापरेको अधिकारीहरूले बताएका छन्। मार्बर्ग इबोला परिवार समूहको उच्च सङ्क्रामक