अस्पताल सञ्चालनमा अस्पताल व्यवस्थापकको जिम्मेवारी
‘बिरामीको उपचारमा चिकित्सकहरु पोख्त भएपनि अस्पतालको उचित व्यवस्थापन र लागत न्युनिकरण गरेर राम्रो सेवा जनतासमक्ष कसरी लैजान सकिन्छ भन्ने कुरा हेल्थ केयर म्यानेज्मेन्टले सिकाउँछ ।’ मिलन गुरुङ उपेन्द्र देवकोटा मेमोरियल