मोतियाबिन्दुको शल्यक्रियापश्चात दृष्टि फिर्ता, खुसीले नाच्दै बारपाकबासी
जनस्वास्थ्य सरोकार, गोरखा । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–१ र २ मा पर्ने बारपाकका ७० जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । यही पुस ११ गतेदेखि १३ गतेसम्म चलेको सो शिविरमा आँखा