रक्तदाताको संख्या बढ्दै गएपछि बाँकेमा रगतको अभाव हट्यो
जनस्वास्थ्य सरोकार, बाँके । बाँके जिल्लामा केही समयअघि भएको रगतको अभाव अहिले टरेको छ। जिल्ला रेडक्रसको आह्वानमा रक्तदाता स्वयंसेवकको सङ्ख्या दिन–प्रतिदिन बढ्दै गएपछि रगतको अभाव टरेको हो। ‘हामीले जिल्लाका विभिन्न