बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ
जनस्वास्थ्य सरोकार, काठमाडौँ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रीका रुपमा रामेश्वर श्रेष्ठले गोपनीयताको शपथ लिनुुभएको छ । नेकपा एमालेको भागमा स्वास्थ्य मन्त्रालय परेपछि पार्टीले श्रेष्ठलाई स्वास्थ्य मन्त्रीका लागि सिफारिस गरेको हो।