रेटिनोब्लास्टोमा क्यान्सरको असर कलिला बालबालिकामा
बालबालिकाको आँखामा लाग्ने क्यान्सरलाई चिकित्सकीय भाषामा रेटिनोब्लास्टोमा भनिन्छ । यो प्रायः ५ वर्ष मुनिका बालबालिकाहरूमा हुने गरेको पाइन्छ । यो आँखाबाट पलाएर शरीरका अन्य भागमा फैलिने हुनसक्छ । यसबाट आँखाको