स्वास्थ्य क्षेत्रका ६४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने घोषणा
जनस्वास्थ्य सरोकार, काठमाडौं । यस वर्ष चिकित्सक, नर्सलगायत स्वास्थ्य क्षेत्रका ६४ जना व्यक्तिलाई विभिन्न मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने घोषणा गरिएको छ । संविधान दिवसको अवसरमा गृहमन्त्रालयले आज सार्वजनिक