लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली अस्पतालबाट डिस्चार्ज
जनस्वास्थ्य सरोकार, बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीको स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज भएकी छन् । मंगलबार राति करिब १२ बजे बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी