सगरमाथामा प्रदुषण बढ्दै गएको भन्दै सरोकारवालालाई डा. भुसालको ध्यानाकर्षण
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सगरमाथा आरोही डा. प्रीति भुसालले सगरमाथामा प्रदुषण बढ्दै गएकाले समस्या समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी डाक्टर भुसालले शिविर नम्बर