कर्णाली प्रदेशमा स्टाफ नर्स, अनमी, हेल्थ असिस्टेन्ट लगायत १ सय ३३ जना कर्मचारीको माग
जनस्वास्थ्य सरोकार, महेन्द्रनगर । कर्णाली प्रदेश सरकारले स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, अनमीलगायत विविध पदका १३३ जना कर्मचारी भर्ना गरेर सेवा उपलब्ध गराउने भएको छ । स्वयंसेवक परिचालन कार्यक्रमअन्तर्गत प्रदेशका विभिन्न