चीनमा भेटियो नयाँ हेनिपाभाइरस , ३५ जना बढी सङ्क्रमित
जनस्वास्थ्य सरेकार, काठमाडौँ । पूर्वी चीनमा केही दर्जन मानिसहरूलाई सङ्क्रमित गरिसकेको जनावरबाट सर्ने नयाँ भाइरसको वैज्ञानिकहरूले निगरानी गरिरहेका छन्। चीनको हेनान र साङ्दोङ प्रान्तमा नोवल लाङ्ग्या हेनिपाभाइरस (लेभी) बाट ३५