म्याग्दीको धवलागिरि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्दै
जनस्वास्थ्य सरोकार, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । भौगोलिक रुपमा विकट रहेको यस गाउँपालिकाका बासिन्दालाई सहज र सर्वसुलभ रुपमा उपचार दिनको लागि एम्बुलेन्स खरिद गरिएको