काठमाडौं उपत्यकामा बर्डफ्लू देखिएपछि काभ्रेपलाञ्चोकमा उच्च सतर्कता
जनस्वास्थ्य सरोकार, काभ्रेपलाञ्चोक । काठमाडौं उपत्यकासहित केही जिल्लामा बर्डफ्लू देखिएपछि काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाउन थालिएको छ । बर्डफ्लू भित्रन नदिनको लागि जिल्लाको मुख्य नाकामा पक्षीको जाँचलाई कडाइ गरिनुका साथै स्थानीय