चैतबाट पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कारोना विरुद्धको खोप दिन्छौ : स्वास्थ्य मन्त्री
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अगामी चैत महिनाबाट पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कारोना भाइरसविरुद्ध खोप लगाइने बताउनु भएको छ । स्वास्थ्य तथा