मांशपेशी दुखाइको लागि हर्बल ट्रान्सडर्मल प्याच Viopatch नेपाली बजारमा
जनस्वास्थ्य सरोकार, काठमाडौं । काटमाडौंको कमलपोखरीस्थित गायत्री इन्टरनेशनलले मांशपेशी दुखाइको लागि हर्बल ट्रान्सडर्मल Viopatch नेपाली बजारमा ल्याएको छ । यो कुनै पनि प्रकारको मांसपेशी दुखाईको लागि प्रयोग हुने प्याच हो