दृष्टि दोषः एक महामारी

आँखामा पावरको कारणले दृष्टि धमिलो हुने समस्या दृष्टि दोष हो । यो सबै उमेर समूहका मानिसमा देखिने र सुधार गर्न सकिने अन्धोपना हो । हिजोआज पावर चश्मा लगाउने व्यक्तिहरूको संख्या बढिरहेको छ । कसरी देखापर्छ दृष्टि दोष ? यसमा आँखाको अगाडिको भाग (कोर्निया) देखि पछिल्लो भाग (रेटिना) सम्मको लम्बाइ (एक्जियल लेन्थ) को प्रमुख भूमिका हुने … Continue reading दृष्टि दोषः एक महामारी