ओम मेगाश्री फर्मास्युटिकल्सका उत्पादन बजारमाः राजधानीमा भव्य सुभारम्भ समारोहका साथ सभामुखले गरे उद्घाटन

जनस्वास्थ्य सरोकार, काठमाडौं । गैर आवासीय लगानीमा स्थापित ओम मेगाश्री फर्मास्युटिकल्सका उत्पादन बजारमा आएका छन् । फागुन ७ गते राजधानीमा आयोजित भव्य सुभारम्भ समारोहमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कम्पनिको समुद्घाटन गर्नुभएको छ । हाल कम्पनिले ५३ प्रकारका औषधिको अनुमति पाइसकेको र विभिन्न प्रकारका डेढ दर्जन औषधि बजारमा ल्याएको छ । यसले मुटु, मधुमेह, न्युरो … Continue reading ओम मेगाश्री फर्मास्युटिकल्सका उत्पादन बजारमाः राजधानीमा भव्य सुभारम्भ समारोहका साथ सभामुखले गरे उद्घाटन