सहरकै अस्पतालमा विशेषज्ञ चिकित्सक अभाव
पोखरिया — पर्साको दोस्रो ठूलो बजार पोखरियाको अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव छ । विशेषज्ञ चिकित्सकको अभावमा बिरामी उपचारबाट वञ्चित छन् ।अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट अनिल यादवसहित सुशील ठाकुर, प्रशान्तकुमार साह, अरविन्दकुमार साह