क्यान्सर पीडित बालबालिकाहरूले निःशुल्क किमो औषधि पाउने
नेपाल हेल्थ न्युज काठमाडौँ । १४ वर्ष मुनिका क्यान्सर पीडित बालबालिकाहरूले निःशुल्क किमो औषधि पाउने भएका छन् । काठमाडौंको कान्ति बाल अस्पताल, ललितपुरको पाटन अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल र