अव्वल अस्पताल व्यवस्थापक
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वर्षा कोइराला भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा अस्पताल व्यवस्थापक हुनुहुन्छ । हस्पिटल म्यानेज्मेन्ट अध्ययन पुरा गरिसकेपछि आफ्नै क्षमताले जागिर शुरु गर्नुभयो । राजिवगान्दी युनिभर्सिटीअन्तर्गतको अल्भास कलेजबाट