Logo
|
Friday 26th April 2024
Logo

epaper

भर्खरै

धनुषामा नौ सय जनामा हात्तीपाइले रोग

नेपाल हेल्थ न्युज, जनकपुरधाम । धनुषा जिल्लामा नौ सय ३१ जनामा हातीपाइले रोग देखापरेको छ । जनस्वास्थ्य कार्यालय धनुषाले गरेको सर्वेक्षण अनुसार जनकपुर उपमहानगरपालिकामा सबैभन्दा बढी हात्तीपाइले रोगका बिरामी रहेका छन् । सर्वेक्षण विवरणअनुसार जनकपुरधाम उपमहानगरपालिकामा दुई सय दुई, धनौजी गाउँपालिकामा नौ, सहिद नगरपालिकामा एक

स्वास्थ्य लेख

नेपाल हेल्थ न्युज, काठमाडौँ । हार्भे कुशिङ आधुनिक न्यूरोसर्जरीका पिता हुन् । उनलाई आधुनिक युगका पहिलो न्यूरोसर्जन भन्दा पनि अतियुक्ति हुन्न । न्यूरोसर्जरीलाई अहिले देखिरहेको

नेपाल हेल्थ न्युज, काठमाडौँ । आमिर खानको रेस्लिङ फिल्म दंगलमा बबिता फोगाटको बाल्यकालको भूमिका निभाएकी सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार उनका बुबा सुमित भटनागरले सुहानी डर्माटोमायोसाइटिस नामक रोगबाट पीडित थिइन् । सुहानीलाई फेब्रुअरी ७ मा दिल्लीको एम्स