स्वास्थ्य बजार

स्टार हस्पिटल र एन.एम.बी बैँक बीच सहकार्य

ललितपुरको सानेपास्थित स्टार हस्पिटल र काठमाडौंस्थित एन.एम.बी बैँकबीच सहकार्य गर्ने सम्झौता भएको छ । स्टार हस्पिटलको तर्फबाट वरिष्ठ नेत्र विशेषज्ञ एवं अस्पतालका सि.ओ.ओ डा. सन्देश जि. सी. एवं एन.एम.बी बैँकका तर्फबाट बैँकका सि.बि.ओ सुदेश उपाध्यायले सम्झौता पत्रमा

Read more

नेपाल मेडिसिटी र नागरिक अस्पतालबीच सहकार्य

ललितपुरमा अवस्थित नेपाल मेडिसिटी र भक्तपुर अवस्थित नागरिक अस्पतालले विशेष सहमति गरेका छन् । नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र नागरिक अस्पतालका प्रबन्ध निर्देशक नागेन्द्र झाले औपचारिक रुपमा हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको छ ।

Read more

त्रि.बि.शिक्षण अस्पतालका कार्यकारी निर्देशकको राजिनामा, के के भए उनको पालामा ?

त्रि.बि.शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.दीपक प्रकाश महराले आज (२०७५ साल साउन ४ गते) देखि लागू हुनेगरी आफ्नो पदबाट राजिनामा दिनुभएको छ । आफ्नो पारिवारिक समस्याका कारण उहाँले राजिनामा दिनुभएको हो । प्रा.डा. महरा २०७१ जेठ २४ गते

Read more

त्रि.बि.शिक्षण अस्पतालमा अत्याधुनिक कलेजो प्रत्यारोपण आईसियूको समुद्घाटन, प्रा.डा. महराको सृजनात्मक कामको तारिफ

काठमाडौंको महाराजगञ्जस्थित त्रि.बि.शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुने भएको छ । अस्पतालका वरिष्ठ कलेजो प्रत्यारोपण एवं ग्याँस्ट्रोइन्टेस्टाइनल सर्जन प्रा.डा. रमेश सिंह भण्डारीको अगुवाइमा कलेजो प्रत्यारोपण सेवा सञ्चालन हुने भएको हो । त्रि.वि.शिक्षण अस्पतालको ३६ औं बार्षिकोत्सव तथा कलेजो

Read more

सातवटै प्रदेशमा चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान

सरकारले स्वदेशमा नै औषधि उत्पादन गरी आत्मनिर्भर हुने नीति लिएको छ । अहिले स्वदेशी औषधि उत्पादनबाट करिब ४५ प्रतिशत पुग्दछ । अर्थमन्त्री डा युवराज खतिवडाद्वारा संसदमा प्रस्तुत आव २०७५÷७६ को बजेटमा सातवटै प्रदेशमा चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान

Read more

नेपाल क्यान्सर हस्पिटल र गैर आवासीय नेपाली संघबीच संस्थागत साझेदारी

गैर आवासीय नेपाली (एनआरएन) र उसका परिवारले नेपाल क्यान्सर हस्पिटलमा क्यान्सर उपचारमा विशेष सहुलियत पाउने भएका छन् । नेपाल क्यान्सर हस्पिटलमा सोमबार आयोजित कार्यक्रममा हस्पिटलका अध्यक्ष एवं वरिष्ठ क्यान्सर विशेषज्ञ डा. सुदिप श्रेष्ठ, अस्पतालका मेडिकल डाइरेक्टर एवं

Read more

‘स्टार जाउँ, स्टार घुमौँ र स्टारलाई बुझौँ’ योजना

ललितपुरको सानेपास्थित स्टार हस्पिटलले “स्टार जाउँ, स्टार घुमौँ र स्टारलाई बुझौँ” भन्ने नाराका साथ जेष्ठ महिनाभर स्टार भ्रमण महिनाका रुपमा मनाउने निर्णय गरेको छ । विगत एक दशक अघिबाट निरन्तर स्वास्थ्य सेवामा समर्पित अस्पताल, निकै नै सुविधा

Read more

झापामा दुईदर्जन भन्दा बढी अस्पताल

झापामा हाल साना ठूला गरी २७ वटा अस्पताल सञ्चालनमा छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यहाँ पाँचदेखि ३०० सम्म शय्या क्षमता भएका अस्पताल सञ्चालन भइरहेका छन् । सबैभन्दा बढी शय्या क्षमता भएको बिर्तामोडस्थित बिएन्डसी अस्पताल हो, जसमा

Read more

नेपाल मेडिसिटी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजबीच सहकार्य

स्वास्थ्य उपचार, शिक्षा तथा अनुसन्धान लगायतका कार्यहरुमा नेपाल मेडिसिटी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजले सहकार्य गर्ने भएका छन् । नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र नेपालगञ्ज मेडिकल कलेजका सहायक निर्देशक डा. नितेश कनौडियाले एक समारोहबीच द्विपक्षीय

Read more

दुर्गम क्षेत्रमा औषधि ढुवानीगर्न ‘मेडिकल ड्रोन’ को पहिलो उडान म्याग्दीबाट

सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ ले पहिलो उडान म्याग्दीबाट गर्ने भएको छ । नेपालका दुर्गम क्षेत्रमा नियमित औषधि ढुवानीमा महामारी फैलिएको क्षेत्रबाट दिसापिसाबको नमूनालाई प्रयोगशालासम्म ल्याउन प्रयोग गरिने

Read more