प्रा.डा. उपेन्द्र देवकोटाका चेलाहरु नै काफी
मासिक १ सयको सफल शल्यक्रिया २ हजारलाई ओपिडी सेवा, ३—४ वटा जटिल शल्यक्रिया धेरैको मनमा लागेको हुनसक्छ प्रा.डा. उपेन्द्र देवकोटाको अनुपस्थितिमा काठमाडौंको बाँसबारीस्थित न्युरो हस्पिटलले कसरी सेवा प्रदान गर्छ ?