Logo
|
Wednesday 1st May 2024
Logo

epaper

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा प्रा.डा प्रेम ज्ञवाली



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा प्रा.डा प्रेम ज्ञवाली लाई नियुक्त गरेको छ । डा. ज्ञवालीलाई मन्त्रीपरिषद्ले चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ती गरेको हो । यसअघि दुई कार्यकाल नेतृत्व गरेका डा. पुकारचन्द्र श्रेष्ठको कार्यकाल गत १७ गते सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्