सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवको आग्रह
नेपाल हेल्थ न्युज, काठमाडौँ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले आफ्ना उमेर समूहका सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन अभिभावकसमक्ष अनुरोध गर्नुभएको छ । आज एक भिडियो सन्देश