epaper
महिला र पुरुषबीच परिवार नियोजनको कुनै पनि अस्थायी साधन प्रयोग नगरी एक वर्षसम्म शारीरिक सम्पर्कमा रहँदा बच्चा नभएको अवस्थालाई निःसन्तान भनिन्छ । अमेरिकन सोसाइटी अफ रिप्रोडक्टिभ मेडिसिनको गाइडलाइनअनुसार विवाहित महिला
– सवा अर्ब जनसंख्या भएको चीनमा ३५० जनाको मृत्यु हुनु कम क्षति हो | कोरोना संक्रमणबाट मृत्यु भएका अधिकांश व्यक्ति बुढाबुढी, क्यान्सरजस्ता दीर्घ रोग लागेका तथा रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति
क्यान्सर रोगको उपचार खोज्ने र रोज्ने विषय त्यति सजिलो छैन । यसका लागि डाक्टरको अध्ययन पृष्ठभूमि, उसको प्रयोगात्मक अनुभव लगायतका पक्षलाई आधार मान्नुपर्छ । कतिपय राष्ट्रहरुमा आफ्नो विधामा लाइसेन्स प्राप्त
प्रा.डा. शर्माले युरोलोजीमा सेवा दिन शुरु गर्नुभएको २० वर्ष भइसकेको छ । यो अवधिमा सानो ठूलो गरी करिब २० हजार भन्दा बढी बिरामीले उपचार सेवा लिन सफल भइसकेका छन् ।
नङको काम हातखुट्टाको सौन्दर्य बढाउनु मात्र होइन । हातखुट्टाका नङको रङले शारीरिक तथा मानसिक स्वास्थ्यका बारेमा समेत जानकारी दिन्छ । स्वस्थ नङ स्मुथ र दागधब्बारहित हुन्छ । यसको रङ र
म ३३ वर्षीय महिला हुँ । म अहिले गर्भवती छु । म पहिलोपटक आमा बन्दै छु । नियमित स्वास्थ्य परीक्षणको क्रममा डाक्टरले मलाई शल्यक्रिया गरी बच्चा जन्माउनुपर्ने अवस्था आउनसक्ने बताउनुभएको
बिना कारण पनि बेला बेलामा म निकै आत्तिने गर्छु । यो के हो ? कसरी हुन्छ ? जनस्वास्थ्य सरोकारमार्फत यो जिज्ञासा पठाएको छु । कृपया उपयुक्त जवाफको पखाईमा बसेको छु
हाल म २२ वर्षको भएँ । करिब ४ वर्षदेखि अनुहारको डण्डिफोरबाट पीडित छु । मैले धेरै डाक्टरसँग एलोप्याथिक उपचार गराएँ । तर पनि उचित सुधार आएन । कैयौं क्रिम, प्रयोग
म जनस्वास्थ्य सरोकारको नियमित पाठक हुँ । मलाई समयपूर्व जन्मिने बच्चाहरुलाई कसरी बचाउन सकिन्छ, राज्यको के के भूमिका रहनसक्छ ? भन्ने जिज्ञासा लागेकाले यो प्रश्न पठाएकी छु । सम्बन्धित चिकित्सकबाट
मिर्गौलाको पत्थरी एकपटक शल्यक्रिया गरेपछि पुन बल्झिने भन्ने सुनेको छु । यो के हो ? यसबारे सम्बन्धित चिकित्सकबाट जानकारी गराइदिनुहोला । कान्ति, नेपालगञ्ज मिर्गौलामा पत्थरी हुनमा ८० प्रतिशत कारण व्यक्तिको