पोसिलो माघे संक्रान्तिः यस्ता छन् तरुल, सखरखण्ड, तिलको लड्डु र चाकुका औषधिय गुण, जानौँ
आज माघे संक्रान्ति अर्थात तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पोसिलो पर्व। माघे संक्रान्तिका समुदायअनुसार आआफ्नै नाम छन्। पहाडतिर माघे संक्रान्ति, थारूहरूले माघी, तराईमा तिला संक्रान्ति, मगरहरूको माघे