मधुमेहका कारण प्रत्येक ६ सेकेण्डमा एक जनाको मृत्यु
जनस्वास्थ्य सरोकार,काठमाडौँ, आजभोलि कम उमेरका मानिसमा पनि मुटुरोग, मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरु लाग्न थालेको छ । “त्यसका कारणहरू हाम्रै हातमा छन्”, जनस्वास्थ्य विज्ञहरु भन्नुहुन्छ, “हाम्रो जीवनशैलीसँग जोडिएका कुरा छन्