बेलैमा उपचार गरे निको हुन्छ बालबालिकाको आँखामा हुने क्यान्सर
जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह, २०२२ को सन्दर्भमा नेपाल पनि रेटिनोब्लास्टोमासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यही वैशाख २५ देखि ३१ गतेसम्म विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइँदै छ