Logo
|
Wednesday 1st May 2024
Logo

epaper

राज्यमन्त्री डिम्पलकुमारी झाको क्यान्सरबाट मृत्यु



फाइल फोटो

जनस्वास्थ्य सरोकार, काठमाडौं । मधेस प्रदेशकी पूर्वभौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डिम्पलकुमारी झाको निधन भएको छ ।

उनको आइतबार बिहान निधन भएको उनका पति तथा लोसपाका संघीय सांसद अनिल झाले बताए । उनी करिव दुईवर्षदेखि क्यान्सर रोगबाट पीडित थिइन् ।

रौतहटको दुर्गा भगवती गाउँपालिका–३ घर भएकी झाको रौतहटमै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्