Logo
|
Tuesday 30th April 2024
Logo

epaper

ह्याम्सले वार्षिकोत्सवको अवसरमा सरोकारवालसँग सम्वाद गर्दै



नेपाल हेल्थ न्युज, काठमाडौँ । हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालले वार्षिकोत्सवको अवसरमा ‘स्वास्थ्य सवैको सरोकार’ नारा सहित ‘संवाद श्रृखंला’ आयोजना गर्ने भएको छ । हृयाम्सले चैत ३० गते संवाद श्रृखंला आयोजना गर्न लागेको हो ।

‘भेप/ई–सिगरेट- बढ्दो गंभीर स्वास्थ्य चुनौती’ र ‘स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन तथा पलायनका चुनौतीहरु’ बारे छलफलरी समधानका लागि सुझावसहित निष्कर्ष निकाल्ने जनाएको छ ।

संवाद कार्यक्रमबाट छलफलका क्रममा आएका सुझाव लिपिबद्ध गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक कायार्थ पेश गरिने हृयाम्स अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्